Exodus 28:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई बराबर लम्‍बाइ र चौडाइ भएको चारकुने बनाएर बीचमा पट्ट्याउनू। त्‍यो २२ सेन्‍टिमिटर लामो र २२ सेन्‍टिमिटर चौडा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो वर्गाकार र दोबर पट्ट्याइएको होस्‌। त्‍यसको लमाइ एक बित्ता र चौड़ाइ एक बित्तै होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो एक बित्ता लामो र एक बित्ता चौडा, वर्गाकार, दोबर पट्याइएर बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
न्यायको थैली दोबारेको चारपाटे हुनुपर्छ। त्यो थैली एक बित्ता लामो र एक बित्ता चौडाइको हुनुपर्छ।