Exodus 28:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसमा चार लहर दामी पत्थरहरू लाउनू। पहिलो लहरमा मानिक, पुष्पराज र बेरूज लाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तैंले त्यसमा मणिहरूका चार लहर गरी मणि जड्नू— पहिलो लहर मानिक, पुष्पराज र बेरूजको होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यसमा चार पङ्क्ति बहुमूल्य पत्थरहरू जोड्नू। पहिलो पङ्क्तिमा माणिक, पुष्पराज र पन्ना;
Nepali ERV (पवित्र बाइबल)
न्यायको थैलीमा यी रत्नहरू चार लहरमा जोड। पहिलो लहरमा साडियस, पुष्पराज, र पन्ना,