Exodus 28:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो दाजु हारूनको लागि पूजाहारीका वस्त्र बनाइदे र त्यसले आदर र शोभाको पोशाक पाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गौरव र शोभाको निम्ति तैंले तेरो दाजु हारूनको निम्ति पवित्र पोशाकहरू बनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा दाजु हारूनलाई मर्यादा र सम्मान दिनलाई त्यसका निम्ति पवित्र पोशाकहरू बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
“तिम्रो दाज्यू हारूनको निम्ति विशेष पोशाक बनाऊ। यी पोशाकहरूले उसलाई सम्मान र आदर दिनेछन्।