Exodus 28:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चौथो लहरमा पीतमणि, आनिक्स र बिल्लौर मणिहरू लाउनू। यी सबै सुनका मणि घरहरूमा जडेर लाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चौथो लहर पीतमणि, आनिक्स र बिल्लौरको होस्। यी सबै सुनका मणिघरहरूमा जड़िऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र चौथो पङ्क्तिमा फिरोज, गोमेद र स्फटिक लगाउनू। अनि ती सुनको मणिघरहरूमा जड्नू।
Nepali ERV (पवित्र बाइबल)
चौथो लहरमा पीतमणि, आनिक्स अनि स्फारिक हुनु पर्छ। रत्नहरू सुनको घेरामा राख्नुपर्छ।