Exodus 28:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका कुल बुझाउन ती बाह्र पत्‍थरहरूमा एक-एक वटा गरी याकूबका बाह्र छोराहरूका नाम खोपाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा होऊन्‌। हरेकमा छापमा खोपेजस्‍तै बाह्रै कुलमध्‍ये एउटाको नाउँ होऊन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाह्र पत्थरहरूमा इस्राएलका बाह्र कुलहरू जनाउन प्रत्येकमा छापमा खोपेझैँ एक-एक गरी इस्राएलका छोराहरूका नाम हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक रत्नमा इस्राएलको बाह्र वंशहरूमध्ये एक-एकको नाउँ खोपिएको हुनुपर्छ। खोप्ने काम निपुणतासंग गरिएको हुनु पर्छ।