Exodus 28:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुनका दुईवटा मुन्द्रा बनाएर छाती-पाताका माथिल्ला दुई कुनामा जोड्नू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले त्यसको निम्ति सुनका दुई वटा मुन्द्री बनाएर छाती-पाताका दुवै कुनामा लगाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका लागि सुनका दुई वटा मुन्द्राहरू बनाएर छाती-पाताको दुई किनारमा बाँध्नू।
Nepali ERV (पवित्र बाइबल)
सुनका दुइवटा मुन्द्रीहरू बनाऊ र तिनीहरूलाई दुइवटा न्याय थैलीको छेऊमा जोडी देऊ।