Exodus 28:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“एउटा निखुर सुनको पाता बनाएर त्यसमा ‘परमप्रभुलाई अर्पण गरिएको’ भनी खोप्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले निखुर सुनको एउटा पाता बनाएर त्यसमा औँठीको छाप खोपेझैँ यो कुरो खोप्नू, ‘परमप्रभुको निम्ति पवित्र’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले निखुर सुनको एउटा पाता बनाएर औँठीको छापमा खोप्नूः याहवेहका निम्ति पवित्र।
Nepali ERV (पवित्र बाइबल)
“मानिसहरूले मोहर बनाए झैं शुद्ध सुनको पाता बनाऊ अनि त्यसमा यी शब्दहरू खोप ‘परमप्रभुको निम्ति पवित्र।’