Exodus 28:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हारूनका लबेदा र फेटा मसिनो सुती कपडाको बनाउनू। बुट्टा हानेको काम भएको पटुका पनि बनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“लबेदाचाहिँ मसिनो सूती कपड़ाको बुन्‍नू र फेटा पनि मसिनो सूती कपड़ाको बनाउनू। बुट्टा हाल्‍नेद्वारा पटुका पनि बनाइओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“लबेदा मसिनो सुती कपडाले बुन्‍नू र टोपी मसिनो सुती कपडाको बनाउनू। पटुका बुट्टा भर्नेले गरेको काम हुनुपर्दछ।
Nepali ERV (पवित्र बाइबल)
“सेतो लबेदा बनाउनलाई मसिनो सुती कपडा प्रयोग गर। फेटा बनाउन मिहीन लुगा प्रयोग गर। पेटीमा बुट्टाहरू सिलाएर बनाऊ।