Exodus 28:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[9-10] एक जोर आनिक्स लिएर एउटामा छ वटा र अर्कोमा छ वटा गरी इस्राएलका बाह्र छोराहरूको नाम जेठाबाट सुरु गरेर पालैसित कान्छासम्म तिनमा खोपून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले दुई वटा आनिक्स लिएर त्यसमा इस्राएलका छोराहरूका नाउँ खोप्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“दुई वटा गोमेद पत्थर लिएर त्यसमा इस्राएलका छोराहरूका नाम खोप्नू।
Nepali ERV (पवित्र बाइबल)
“गोमेद पत्थरहरू लेऊ र याकूबका बाह्रजना छोराहरूको नाउँ लेख प्रत्येक पत्थरमा छ जनाको नाउँ लेख।