Exodus 29:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म बास गर्ने पवित्र पालको सामु साँढे ल्याएर त्यसको टाउको माथि हारून र त्यसका छोराहरूलाई हात राख्न लाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यो बाछा भेट हुने पालको सामुन्ने ल्याउनू, र हारून र त्यसका छोराहरूले बाछाको शिरमा आफ्ना हात राखून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस बहरलाई भेट हुने पालको सामु ल्याउनू; अनि हारून र त्यसका छोराहरूले त्यसमाथि आफ्ना हात राख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि भेट हुने पालको प्रवेशद्वारमा बाछोलाई ल्याऊ अनि हारून र उसका छोराहरूले बाछोको शिरमाथि तिनीहरूको हात राखून।