Exodus 29:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ म बास गर्ने पवित्र पालको ढोकामा साँढेलाई मार्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बाछालाई परमप्रभुको सामुन्ने भेट हुने पालको ढोकाको अगाड़ि बलि गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बहरलाई याहवेहको उपस्थितिमा भेट हुने पालको प्रवेशद्वारमा बलि चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
तब बाछोलाई परमप्रभुको सामुन्ने भेट हुने पालको प्रवेशद्वारमा मार।