Exodus 29:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर, साँढेको मासु, छाला र आन्द्राहरू तम्बुबाहिर जलाउनू। यो पूजाहारीहरूका पाप मेट्ने बलि हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर बाछाको मासु र त्यसको छाला र त्यसको गोबरचाहिँ छाउनीदेखि बाहिर आगोमा जलाउनू। त्यो पापबलि हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर बहरको मासु, त्यसको छाला र त्यसको गोबर छाउनी बाहिर जलाउनू। यो पाप शुद्धीकरण बलि हो।
Nepali ERV (पवित्र बाइबल)
बाछोको मासु, छाला अनि भुडी ल्याऊ अनि त्यसलाई छाउनी बाहिर जलाई देऊ। यो पाप बलि हो।
Recommended Reading