Exodus 29:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“एउटा भेडा लिएर त्यसको टाउकोमा हारून र त्यसका छोराहरूलाई हात राख्न लाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“फेरि एउटा भेड़ा लिनू, र हारून र त्यसका छोराहरूले भेड़ाको शिरमा आ-आफ्ना हात राखून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ती दुई बोकाहरूमध्ये एउटा बोका लिनू, र हारून र त्यसका छोराहरूले त्यसको शिरमाथि हात राख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि हारून अनि उसको छोराहरूलाई भेडाहरूमध्ये एउटाको शिरमाथि हातहरू राख्नु भन।