Exodus 29:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसलाई मारेर त्यसको रगत वेदीको चारैपट्टि छर्कनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भेड़ालाई बलि गरी त्यसको रगत लिएर वेदीमा वरिपरि छर्कनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भेडालाई मार्नू र त्यसको रगत लिएर त्यसलाई वेदीको चारैतिर भित्तामा छर्कनू।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो भेडा मारेर त्यसको रगत जम्मा गर। रगतलाई वेदीको वरिपरि छर्किदेऊ।