Exodus 29:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँढ-भेडालाई टुक्रा-टुक्रा पार्नू, त्यसको भित्री अङ्ग र पछिल्ला खुट्टाहरू धुनू र त्यसको टाउको र अरू टुक्राहरूमाथि ती सबै राख्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस भेड़ालाई टुक्रा-टुक्रा पारेर त्यसका आन्द्रा र खुट्टाहरू धोएर त्यसका टुक्राहरू र शिरसँगै राखिदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस भेडालाई टुक्रा-टुक्रा गरी काटेर त्यसका भित्री भागहरू र खुट्टाहरू धुनू, र तिनीहरूलाई टाउको र अरू टुक्राहरूसित राख्नू।
Nepali ERV (पवित्र बाइबल)
तब भेडालाई टुक्रा-टुक्रा बनाएर सम्पूर्ण रूपले धोऊ अनि खुट्टाहरू पनि धोऊ र यी सबै भेडाको चीजहरू यसको शिरसितै राख।