Exodus 29:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिङ्गै साँढ-भेडा वेदीमाथि बलिको रूपमा जलाउनू। त्यसको मीठो बास्नाले मलाई सन्तुष्ट गराउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो सिङ्गै भेड़ा वेदीमा जलाउनू। त्योचाहिँ परमप्रभुलाई मन पर्ने मीठो बास्ना भएको, आगोद्वारा चढ़ाइएको होमबलि हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि सम्पूर्ण भेडालाई वेदीमा जलाउनू। योचाहिँ याहवेहलाई मनपर्दो मिठो बास्ना भएको आगोद्वारा चढाइएको होमबलि हो।
Nepali ERV (पवित्र बाइबल)
तब सम्पूर्ण भेडालाई वेदीमा जलाई देऊ। यसको सुगन्धले परमप्रभुलाई प्रसन्न तुल्याउँछ। अनि त्यस्तो होम बलि जुन हो आगोद्वारा चढाईन्छ।