Exodus 29:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अर्को साँढ-भेडा लिनू, त्‍यो साँढ-भेडा अर्पणको निम्‍ति चलाइनेछ। त्‍यसको टाउकोमा हारून र त्‍यसका छोराहरूलाई हात राख्‍न लाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले अर्को भेड़ा लिनू, र हारून र त्‍यसका छोराहरूले भेड़ाको शिरमाथि आ-आफ्‍ना हात राखून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले अर्को भेडा लिनू, हारून र त्यसका छोराहरूले त्यसको शिरमा हात राख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“हारून र तिनका छोराहरूलाई अर्को पाठोको शिरमाथि हात राख्नु भन।