Exodus 29:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई चढाएको रोटीको डालोबाट सबै थरीको रोटी एक-एक वटा लिनू। जैतुनको तेलसित बनाएको एउटा रोटी, तेलबिनाको एउटा पातलो रोटी लिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको सामु भएको अखमिरी रोटीको डालोबाट एउटा रोटी र तेलमा पोलेको एउटा फुरौला र एउटा बाबर लिएर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको सामु राखिएको टोकरीको खमिर नमिसाइएको रोटीबाट एउटा, र तेलमा पोलेको एउटा बाबर अनि एउटा फुलौरो लिनू।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि एउटा टुक्रा रोटी, एउटा केकको रोटी, तेलमा पकाएको फूलौरो र डालोबाट अखमिरो नभएको पातलो रोटी निकाल जुन चाँहि परमप्रभुको अघि छ।