Exodus 29:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै खानेकुराहरू हारून र त्यसका छोराहरूका हातमा दिनू र मेरो लागि विशेष भेटीको रूपमा अर्पण गर्न लाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सबै हारून र त्यसका छोराहरूका हातमा राख्नू। ती परमप्रभुको सामुन्ने डोलाइने बलिको रूपमा डोलाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबैलाई हारून र त्यसका छोराहरूका हातमा विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहको सामु ल्याउनू।
Nepali ERV (पवित्र बाइबल)
ती चीजहरू हारून अनि उनको छोराहरूलाई देऊ। तिनीहरूले यी चीजहरू तिनीहरूको हत्केलामा राखून अनि तिनीहरूलाई परमप्रभुको सामुन्ने उठाउन।