Exodus 29:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जब एउटा पूजाहारी अभिषेक गरिन्छ, अर्पणको लागि चढाइने साँढ-भेडाको छाती र फिला विशेष भेटीको रूपमा मलाई चढाएर पूजाहारीहरूको निम्ति अलग गर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अर्पणको भेड़ाबाट हारून र त्यसका छोराहरूका निम्ति हुने डोलाएको ह्याकुला र चढ़ाइएको साँप्रो पवित्र गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अर्पण गर्ने भेडाका ती भागहरू, जुन हारून र त्यसका छोराहरूका भाग हुन्, ती अर्पण गर्नू: डोलाएको ह्याकुला र उचालिएको फिला।
Nepali ERV (पवित्र बाइबल)
तब पाठोको त्यो ह्याकुला र खुट्टा समात जुन हारूनलाई प्रधान पूजाहारी बनाउँदा उपयोग गरिएको थियो। त्यस भागहरूलाई पवित्र बनाऊ र तिनीहरू हारून अनि उसको छोराहरूलाई देऊ।