Exodus 29:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती एउटा डालोमा हाल्नू र साँढे र भेडाहरू बलि चढाउँदा त्यो डालो पनि मलाई चढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि ती डालोमा हालेर त्यो टोकरी, बाछा र ती दुवै भेड़ा ल्याउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई एउटा टोकरीमा हाल्नू, र त्यो बहर र दुई वटा भेडाहरूसहित ल्याउनू।
Nepali ERV (पवित्र बाइबल)
रोटीहरू डालोमा हाल र यो हारून अनि उसको छोराहरूकहाँ साँढे अनि पाठाहरूसंगै ल्याऊ।