Exodus 29:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारूनपछि पूजाहारी पदमा खटिने त्‍यसको छोरो, जो म बास गर्ने पालको पवित्रस्‍थानमा मेरो सेवाकार्य गर्नलाई पस्‍नेछ, त्‍यसले ती वस्‍त्र सात दिनसम्‍म पहिरिरहनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको सट्टामा पूजाहारी हुने छोरो भेट हुने पालमा पवित्रस्‍थानभित्र सेवा गर्नलाई आउँदा, सात दिनसम्‍म त्‍यसले ती पहिरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको पछि पुजारीको उत्तराधिकारी हुने छोराले पवित्रस्थानमा सेवा गर्न समागम पालमा आउँदा ती लुगाहरू सात दिनसम्म लगाओस्।
Nepali ERV (पवित्र बाइबल)
हारून पछि तिनको छोरो प्रधान पूजाहारी हुनेछ। हारूनको त्यस छोराले ती पोशाकहरू सात दिनसम्म लगाउनेछ जब त्यो पवित्र स्थानमा सेवाको निम्ति भेट हुने पालमा आउनेछ।