Exodus 29:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हारून र त्यसका छोराहरूलाई अभिषेक गर्दा चलाइएको साँढ-भेडाको मासु भाँडोमा लिई एउटा पवित्र पालमा उमालेर पकाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नियुक्त गर्दा प्रयोग गरिने अर्पणको भेड़ा लिएर त्यसको मासु एक पवित्र ठाउँमा पकाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अर्पणको बोका लिएर त्यसको मासु एउटा पवित्र ठाउँमा पकाउनू।
Nepali ERV (पवित्र बाइबल)
“हारूनलाई प्रधान पूजाहारी बनाउँदा उपयोग गरिएको भेडाको मासु पकाऊ। त्यो मासु पवित्र स्थानमा पकाऊ।