Exodus 29:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो मासु टोकरीमा उब्रेको रोटीसित म बास गर्ने पवित्र पालको ढोकानिर तिनीहरूले खानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि हारून र त्यसका छोराहरूले त्यस भेड़ाको मासु र डालोमा भएको रोटी भेट हुने पालको ढोकानेर खाऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समागम पालको प्रवेशद्वारमा हारून र त्यसका छोराहरूले त्यस भेडाको मासु र टोकरीमा भएको रोटी खाऊन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि हारून र तिनका छोराहरू भेट हुने पालको ढोका अघि बसेर त्यो मासु र डालोमा भएको रोटी पनि खाने छन्।