Exodus 29:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको अर्पण गरिँदा पाप कटनीको विधिमा चलाइएका चीजहरू तिनीहरूले खानेछन्। पूजाहारीहरूले मात्र त्यो भोजन खाऊन् किनभने त्यो पवित्र छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई नियुक्त र पवित्र गर्नलाई जुन-जुन थोकद्वारा प्रायश्चित गरिएको थियो, ती तिनीहरूले खाऊन्। तर कुनै अन्य मानिसहरूले चाहिँ नखाऊन्, किनभने ती पवित्र हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना अभिषेक र अर्पणका लागि प्रायश्चित गरिएका ती भेटीहरू खाऊन्, तर अरू कसैले पनि ती नखाओस्; किनकि ती पवित्र हुन्।
Nepali ERV (पवित्र बाइबल)
यी चीज तिनीहरू पूजाहारी हुँदा तिनीहरूको प्रायश्चितका निम्ति चढाइएका हुन् अब तिनीहरूले ती उपहारहरू खानु पर्छ। अन्य मानिसहरूले यी उपहारहरू खानु हुँदैन किनभने यी चीजहरू पवित्र हुन्।