Exodus 29:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ठीक मैले तँलाई आज्ञा गरेअनुसार हारून र त्यसका छोराहरूलाई अर्पण गर्ने रीति सात दिनसम्म मान्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तँलाई मैले दिएका सबै आज्ञाबमोजिम हारून र त्यसका छोराहरूलाई गर्नू। सात दिन लगाएर तिनीहरूलाई नियुक्त गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तँलाई मैले दिएको आज्ञाबमोजिम हारून र त्यसका छोराहरूलाई सात दिन लगाएर नियुक्त गर्नू।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले यी सबै चीजहरू हारून र उसका छोराहरूको निम्ति मैले तिमीहरूलाई आदेश गरे जस्तै गर्नु पर्छ। तिनीहरूका पूजाहारी नियुक्ती को उत्सव लगातार सात दिनसम्म चल्नु पर्छ।