Exodus 29:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात दिनसम्‍म प्रत्‍येक दिन त्‍यसो गर्नू। तब वेदी सम्‍पूर्णरूपले पवित्र हुनेछ र त्‍यस वेदीलाई छुने कुनै मानिस वा थोकलाई त्‍यसको पवित्रताको शक्तिले हानि गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सात दिनसम्‍म तैंले वेदीको निम्‍ति प्रायश्‍चित गर्दैरहनू, र त्‍यसलाई पवित्र पार्नू। यसरी वेदी महा पवित्र हुनेछ। जे-जेले त्‍यो वेदी छोला त्‍यो पवित्र हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सात दिनसम्म वेदीको लागि प्रायश्‍चित गर्नू र त्यसलाई पवित्र पार्नू, तब वेदी महा-पवित्र हुनेछ; अनि त्यसलाई छुने जेसुकै पनि पवित्र हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
सात दिनसम्म तिमीहरूले वेदीको लागि प्रायश्चित गर्नेछौ अनि पवित्र पार्नेछौ। त्यस समय वेदी अत्यन्तै पवित्र हुनेछ। कुनै चीजहरूले वेदीलाई छुनेहो भने त्यो पनि पवित्र हुनुपर्छ।