Exodus 29:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“सधैँभरि दिनहुँ दुईवटा एकवर्षे भेडाको पाठो वेदीमा बलि चढाउने गर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब वेदीमा दिनहुँ तैंले निरन्‍तर चढ़ाउनुपर्ने कुरो यही हो: दुई वटा एक वर्षका थुमा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले वेदीमा प्रत्येक दिन नियमित रूपले चढाउनुपर्ने कुराहरू यिनै हुन्: एकवर्षे दुई वटा थुमाहरू।
Nepali ERV (पवित्र बाइबल)
“प्रत्येक दिन तिमीले वेदीमा उपहार चढाउनु नै पर्छ। तिमीले दुइवटा एक वर्षे थुमाबलि चढाउनु पर्छ।