Exodus 29:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हारून र त्‍यसका छोराहरूलाई म बास गर्ने पवित्र पालको ढोकामा ल्‍याउनू र विधिअनुसार स्‍नान गर्न लाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि हारून र त्‍यसका छोराहरूलाई भेट हुने पालको ढोकानेर ल्‍याएर तिनीहरूलाई तैंले पानीले नुहाइदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि हारून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउनु र तिनीहरूलाई पानीले नुहाइदिनू।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि हारून र तिनका छोराहरूलाई भेटहुने पालको प्रवेश द्वार अघि ल्याएर नुहाउन लगाऊ।