Exodus 29:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ म इस्राएलीहरूलाई भेट्‍नेछु र मेरो उपस्‍थितिको चम्‍किलो ज्‍योतिले त्‍यस ठाउँलाई पवित्र पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूसित म त्‍यहीँ नै भेट गर्नेछु, र त्‍यो पाल मेरो महिमाले पवित्र हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ म इस्राएलीहरूसित पनि भेट गर्नेछु, र त्यो ठाउँ मेरो महिमाले पवित्र हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस स्थानमा म इस्राएली मानिसहरूलाई भेट्छु अनि मेरो महिमाले त्यो स्थान सधैं पवित्र बनिरहनेछ।