Exodus 29:44 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म वेदी र पाललाई पवित्र गर्नेछु र हारून र त्यसका छोराहरूलाई मेरा पूजाहारी भई सेवा गर्न अलग गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म भेट हुने पाल र वेदीलाई पवित्र गर्नेछु। हारून र त्यसका छोराहरूलाई पनि मेरो निम्ति पूजाहारी पदमा मेरो सेवा गर्नलाई पवित्र गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसरी म समागम पाललाई र वेदीलाई पवित्र पार्नेछु; अनि मेरो निम्ति पुजारी भई सेवा गर्नलाई हारून र त्यसका छोराहरूलाई पवित्र गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
“यसर्थ म भेट हुने पाल र वेदी पवित्र पार्नेछु। म हारून र तिनका छोराहरूलाई पनि पवित्र बनाउँनेछु अनि तिनीहरूले मलाई पूजाहारीहरू झैं सेवा गर्न सक्छन्।