Exodus 29:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म इस्राएलीहरूका माझमा बास गर्नेछु र तिनीहरूका परमेश्‍वर हुनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म इस्राएलीहरूका बीचमा वास गर्नेछु, र तिनीहरूका परमेश्‍वर हुनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब म इस्राएलीहरूका बीचमा बास गर्नेछु र तिनीहरूका परमेश्‍वर हुनेछु।
Nepali ERV (पवित्र बाइबल)
म इस्राएली मानिसहरूको परमेश्वर भई तिनीहरूसंग बस्ने छु। 46तिनीहरूले जान्नेछन् म नै परमप्रभु तिनीहरूका परमप्रभु परमेश्वर हुँ जसले तिनीहरूलाई मिश्र बाहिर निकाले म तिनीहरू माझ वास गर्न सकूँ। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ।”