Exodus 29:46 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूका माझमा बास गर्न सक्नेछु। मिश्रदेशदेखि तिनीहरूलाई छुटाइल्याउने तिनीहरूका परमेश्वर परमप्रभु म हुँ भनी तिनीहरूले जान्नेछन्। म परमप्रभु तिनीहरूका परमेश्वर हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका मध्यमा बस्न भनी तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउने म परमप्रभु तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्। म परमप्रभु तिनीहरूका परमेश्वर हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूबीच बास गरूँ भनेर तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म याहवेह नै तिनीहरूका परमेश्वर हुँ भनी तिनीहरूले जान्नेछन्। म याहवेह नै तिनीहरूका परमेश्वर हुँ।