Exodus 29:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब हारूनलाई पूजाहारीका पोशाक: अलखा, एपोदभित्र लाउने लबेदा, एपोद, छाती-पाता र पटुका पहिराइदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती पोशाकहरू ल्‍याएर हारूनलाई चाहिँ लबेदा, एपोदको अलखा, एपोद र छाती-पाता पहिराएर निपुणताका साथ बुनेको कमरपेटी त्‍यसमाथि बाँधिदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पोशाकहरू लिएर हारूनलाई लबेदा, एपोदको पोशाक, एपोद र छाती-पाता लगाइदिनू। निपूर्णतासित बुट्टा काढेको पटुकाले त्यसको शरीरमा एपोद बाँधिदिनू।
Nepali ERV (पवित्र बाइबल)
हारूनलाई सेतो पोशाक एपोद अनि निलो पोशाक लगाइदेऊ। उसलाई न्यायको थैली अनि एपोद लगाउन लगाऊ। त्यसपछि त्यो सुन्दर पेटी तिनलाई लगाइदेऊ।