Exodus 29:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तेल लिएर त्यसको शिरमा खन्याउनू र त्यसलाई अभिषेक गर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि अभिषेक गर्ने तेल लिएर त्यसको शिरमा खन्याई त्यसलाई अभिषेक गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि अभिषेक गर्ने तेल लिएर त्यसको शिरमा त्यो खन्याएर त्यसलाई अभिषेक गर्नू।
Nepali ERV (पवित्र बाइबल)
हारूनको शिरमा अभिषेक गर्ने तेल छर्किदेऊ।