Exodus 3:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तेरा पुर्खाहरूका परमेश्‍वर हुँ, अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ।” मोशाले आफ्‍नो अनुहार छोपे किनभने उनी परमेश्‍वरलाई हेर्न डराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले अझै भन्‍नुभयो, “म तेरा पिता-पुर्खाका परमेश्‍वर हुँ। अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ।” तब मोशाले आफ्‍नो मुख ढाके, किनकि तिनी परमेश्‍वरलाई हेर्न डराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले भन्‍नुभयो, “म तेरा पितापुर्खाका परमेश्‍वर हुँ; अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर।” यो सुनेर मोशाले आफ्नो अनुहार छोपे; किनकि तिनी परमेश्‍वरलाई हेर्न डराए।
Nepali ERV (पवित्र बाइबल)
म तिम्रा पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।”