Exodus 30:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो प्राणको मोल तिर्दा धनीले धेरै वा गरीबले थोरै नदेओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिमीहरूका प्राणका प्रायश्‍चितको निम्‍ति परमप्रभुको भेटी दिइन्‍छ, तब धनीले आधा-शेकेलभन्‍दा बढ़ी र गरीबले त्‍यसभन्‍दा कम नदेओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले आफ्नो प्रायश्‍चितका लागि याहवेहलाई भेटी चढाउँदा धनीहरूले आधा शेकेलभन्दा बढी र गरिबहरूले त्योभन्दा कम नदेओस्।
Nepali ERV (पवित्र बाइबल)
बलि धनी र गरीब बीच कुनै भिन्नता बिनै सबैले बराबर तिर्नु पर्छ तर धनीले वेशी र गरीबले कम्ती तिर्नु हुँदैन। यो बलि तिम्रो आफ्नो जीवनको लागि हो।