Exodus 30:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“काँसाको आसन भएको एउटा काँसाको पानी हाल्‍ने बाटा बना, त्‍यसलाई पाल र वेदीको बीचमा राख् र त्‍यसमा पानी हाल्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“धुनलाई काँसाको बाटा बना। त्‍यसको खुट्टा पनि काँसाको होस्‌। त्‍यो भेट हुने पाल र वेदीको बीचमा राखेर त्‍यसमा पानी हाल्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धुनको लागि काँसोको खुट्टा भएको काँसोका धुने बाटा बनाउनू। त्यसलाई समागम पाल र वेदीको बीचमा राखेर त्यसमा पानी भर्नू।
Nepali ERV (पवित्र बाइबल)
“काँसाको एउटा भाँडा बनाऊ, त्यसलाई काँसाको आधारमा राख। यो भाँडा भेट हुने पाल र वेदीको बीचमा राखि देऊ अनि हात गोडा धुनको निम्ति यस भित्र पानी भर।