Exodus 30:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारून र त्‍यसका छोराहरूले आफ्‍ना हात-गोडा धुँदा त्‍यो पानी चलाउनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस पानीले हारून र त्‍यसका छोराहरूले आ-आफ्‍ना हातगोड़ा धोऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारून र त्यसका छोराहरूले त्यसमा भएको पानीले आफ्ना हातगोडा धोऊन्।
Nepali ERV (पवित्र बाइबल)
हारून अनि उनका छोराहरूले तिनीहरूको हातहरू अनि खुट्टाहरू यो पानीले धुनु पर्छ।