Exodus 30:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफ्‍ना हात-गोडा धुनुपर्छ र तिनीहरू मर्नेछैनन्। यो एउटा विधि हो, जसलाई तिनीहरूले र तिनीहरूका सन्‍तानले सदासर्वदा मान्‍नुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले यही पानीले हात-गोड़ा धोऊन्‌ र तिनीहरू नमरून्‌। यो हारून र त्‍यसका सन्‍तानका निम्‍ति तिनीहरूका पुस्‍ताभरि अनन्‍तको विधि होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले पानीले हातगोडा धोऊन्, र तिनीहरू नमरून्। यो हारून र त्यसका सन्ततिका निम्ति तिनीहरूका पुस्ता-पुस्तासम्मका निम्ति अनन्तको धार्मिक विधि होस्।”
Nepali ERV (पवित्र बाइबल)
यदि तिनीहरूले हात खुट्टा धोए भने तिनीहरू मर्ने छैनन्। यो नियम हारून र तिनका मानिसहरूको निम्ति भविष्यमा पनि सदा-सर्वदा चलिरहनेछ।”