Exodus 30:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“सबैभन्दा असल मसलाहरू ली। छ किलो तरल मूर्र, तीन-तीन किलो सुगन्‍ध भएको दालचिनी, बेत
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले असल-असल मसला, अर्थात्‌ ५०० शेकेल तरल मूर्र र त्‍यसको आधा, अर्थात्‌ २५० शेकेल दालचिनी, र २५० शेकेल बोझो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“निम्न लिखित असल मसाला लिनू: पाँच सय शेकेल तरल मूर्र, त्यसको आधा अथवा दुई सय पचास शेकेल बास्‍ना आउने दालचिनी, दुई सय पचास शेकेल सुगन्धित बोझो,
Nepali ERV (पवित्र बाइबल)
“राम्रो मसलाहरू जम्मा गर। 500 शेकेल तरल मूर्र त्यसको आधा (अर्थात 250 शेकेल) मिठो सुगन्धित दालचिनी अनि 250 शेकेल मिठो सुगन्धित काठ,