Exodus 30:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र छ किलो तेजपात, सबै तोकिएको तौलअनुसार तौलेर लिनू। त्‍यसमा चार लिटर जैतुनको तेल थप्‍नू र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र ५०० शेकेल तेजपात— यी सबैको नाप पवित्रस्‍थानको शेकेलको हिसाबले होस्‌— र एक हीन भद्राक्षको तेल लिएर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पाँच सय शेकेल तेजपात। सबै समागम पालको शेकेलको हिसाबले, र एक हिन जैतुनको तेल।
Nepali ERV (पवित्र बाइबल)
अनि 500 शेकेल तेजपात ल्याऊ। एक टीन भद्राक्षको तेल पनि ल्याउनु पर्छ यी सबै चीजहरूको नाप अधिकारिक नाप अनुसार गर।