Exodus 30:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टेबिल र त्‍यसका सारा सर-सामान, सामदान र त्यसका सारा सर-सामान, धूप बाल्‍ने वेदी,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र टेबिल, त्‍यसका सबै सामानसमेत, र सामदान, त्‍यसका सबै सामानसमेत, र धूपको वेदी,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टेबुल र त्यसमा भएका सम्पूर्ण सामग्रीहरू, सामदान र त्यसका अरू उपकरणहरू, धूपको वेदी,
Nepali ERV (पवित्र बाइबल)
अनि टेबलमाथि, सामदान सबै सामानहरूमाथि अनि सबै सामानहरू अनि धूप वेदीमाथि।