Exodus 30:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको माथिल्‍लो भाग चारैपट्टि र ती चोसाहरू निखुर सुनले मोहोर्नू। त्‍यसका चारैपट्टि सुनको घेरा लाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका माथिल्‍लो र चारैतिरका पाटाहरू त्‍यसका सीङहरूसमेत निखुर सुनले मोहोर्नू, र त्‍यसको निम्‍ति वरिपरि सुनको एउटा बिट बनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको टुप्पो र सबै भित्ताहरू र सिङहरूलाई निखुर सुनले मोहोर्नू; अनि त्यसको चारैतिर सुनको बिट बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
वेदीमाथिका सबै किनारहरू अनि यसको सींङहरू सुनले मोहोर। वेदीको वरिपरि सुनको एउटा घेरा बनाऊ।