Exodus 30:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो साधारण मानिसमाथि नखन्याउनू र अरू कुनै कामको तेल यस तरिकाले नबनाउनू। यो पवित्र छ अनि तिमीहरूले यसलाई पवित्र राख्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो कोही मानिसको शरीरमा नखन्याऊन्, र त्यही पदार्थहरू मिसाएर त्योजस्तै अरू तेल नबनाउनू। त्योचाहिँ पवित्र हो, र तिमीहरू त्यसलाई पवित्र ठान।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसलाई अरू कुनै मानिसहरूका शरीरहरूमा नखन्याउनू र यही तरिकाले कुनै तेल नबनाउनू। यो पवित्र हो, र तैँले यसलाई पवित्र ठान्नू।
Nepali ERV (पवित्र बाइबल)
यो पवित्र तेललाई तिमीहरूको शरीरमा साधरण प्रकारले नदल। अरू कुनै तेल यस तरीकाले नबनाऊ। यो तेल पवित्र हो तिमीहरूको निम्ति विशेष तेल मानिनु पर्छ।