Exodus 30:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले त्योजस्तो अत्तर अरू केही कुरा बनाउला वा पूजाहारीबाहेक अरू कुनै मानिसमाथि यो खन्याउला, त्यो मेरो प्रजामा गनिनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले मिसाएर त्योजस्तै अत्तर बनाउला, र त्यसबाट पूजाहारीबाहेक कोही अन्य मानिसको शरीरमा लगाउला, त्यो आफ्नो मानिसहरूबाट बहिष्कृत हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले यस्तै सुगन्धित तेल बनाउँछ र जसले यसलाई पुजारीबाहेक अरूमाथि लगाउँछ, त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिसले यो तेल बनाउँछ अनि यो विदेशीलाई दिन्छ जो एउटा पुजाहारी होइन, तब त्यो मानिसलाई उसका मानिसहरूबाट अलग्ग राख्नु पर्छ।”