Exodus 30:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो बनाउने नियमअनुसार अरू कुनै धूप तिमीहरूले आफ्‍नो निम्‍ति नबनाउनू। मलाई अर्पण गरेको एउटा पवित्र थोकझैँ त्‍यसलाई मान्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको मिसावटअनुसार त्‍यो धूप तिमीहरूले आफ्‍नै निम्‍ति नबनाउनू। त्‍यो तेरो नजरमा परमप्रभुको निम्‍ति पवित्र होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस तरिकाले तिमीहरूले आफ्नो निम्ति कुनै धूप नबनाउनू; यसलाई याहवेहका निम्ति पवित्र ठान्‍नू।
Nepali ERV (पवित्र बाइबल)
यस प्रकारले बनाएको धूपलाई केही उद्धेश्यको निम्ति प्रयोग नगर। तिमीले यसलाई परमप्रभुको निम्ति विशेष तरिकाले प्रयोग गर्नु पर्छ।