Exodus 30:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो बोक्न दुईवटा सुनका मुन्द्राहरू बनाएर घेरामुनि दुईपट्टि लगाउनू। त्यसलाई बोक्ने डन्डाहरू ती मुन्द्रामा छिराएर अड्याउनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुई वटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्ने डन्डाहरूको लागि ती मुन्द्राचाहिँ घर होऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वेदीलाई बोक्ने डण्डाहरू अड्काउनलाई बिटको मुन्तिर दुवैतिर दुई वटा मुन्द्राहरू बनाउनू।
Nepali ERV (पवित्र बाइबल)
दुइवटा सुनको मुन्द्रीहरू बनाऊ प्रत्येकलाई वेदीको छेउमा घेरा मुनि जोडी छेऊ वेदी बोक्नको निम्ति यी मुन्द्रीहरूमा लौराहरू लगाइदेऊ।