Exodus 30:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेलुका दियो बाल्‍दा पनि त्‍यसले त्‍यसै गरोस्। यसरी धूप दिनहुँ बालिराख्‍ने गर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि बेलुकी हारूनले बत्ती बाल्‍दा त्‍यो जलाओस्‌। यसरी आउने पुस्‍ता-पुस्‍तासम्‍म परमप्रभुको सामुन्‍ने त्‍यो निरन्‍तर बल्‍ने धूप हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले साँझमा बत्तीहरू बाल्दा फेरि धूप जलाओस् र आउने पुस्ताहरूका लागि याहवेहको सामु धूप नियमित रूपले जल्नेछ।
Nepali ERV (पवित्र बाइबल)
साँझमा पनि जति बेला तिमी बत्तीको हेर्न चाहा गर्न आउँछौ त्यस समयमा उसले सुगन्धित धूप जलाउनु पर्नेछ। यसर्थ परमप्रभुको सामुने तिनीहरूको सन्तान जतिञ्ञेल रहन्छ सदा सर्वदा धूप जलाउनु पर्छ।