Exodus 30:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस वेदीमा कुनै मनाही गरेका धूप, पशुबलि वा अन्‍नबलि नचढाउनू। त्‍यसमा कुनै दाखमद्य बलि नचढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस वेदीमा तैंले अरू किसिमको धूप, होमबलि, अन्‍नबलि नचढ़ाउनू, र अर्घ-बलि पनि नचढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस वेदीमा अरू कुनै किसिमका धूप अथवा होमबलि अथवा अन्‍नबलि नचढाउनू र त्यसमाथि कुनै अर्घबलि पनि नचढाउनू।
Nepali ERV (पवित्र बाइबल)
यस वेदीमा अरू कुनै प्रकारको धूप अथवा होमबलि अन्नबलि अथवा अर्घबलि प्रयोग गर्नु हुँदैन।